:: मनै कुडियो : : April : : 2006 <

April 11, 2006

मनै कुडियो

Filed under: समाचार

नेपालमा अहिले जनताले मुक्ति खोज्दै सशक्त आन्दोलन गरिरहेका छन । तपाई प्रत्यक्ष रुपमा आन्दोलन हेर्न पुग्नु भएको छैन होला । त्यहां कति दमन हुन्छ भनेर थाहा पाउन तपाईले यहां प्रस्तुत फोटो हेर्दा पुगिहाल्छ । हिजो राजधानीमा भएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले लाठी वर्षाउदा निर्दोष महिला, वृद्ध र बालकहरु घाइते भए । राज्यले गरेको यस्ता दमनको साध्यै छैन । प्रदर्शनमा भाग लिएकामाथिको दमन त स्वाभाविक मान्न सकिएला, तर र्सवसाधारणमाथि प्रहरीले गोली, लाठी र बुट बजार्दा चाहिँ कम्ता नरमाइलो लागिरहेको छैन । मलाई त तलका फोटो देखेर मनै कुडियो, तपाईलाई नि ?

Comments »

The URI to TrackBack this entry is: http://prahar.blogsome.com/2006/04/11/%e0%a4%ae%e0%a4%a8%e0%a5%88-%e0%a4%95%e0%a5%81%e0%a4%a1%e0%a4%bf%e0%a4%af%e0%a5%8b/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>









Get free blog up and running in minutes with Blogsome | Theme designs available here

-->