April 11, 2006
हिजो अस्तिमात्र बीबीसीले एउटा नकाम गरेछ । हाम्रा निरंकुश राजाको अन्तवार्ता नलिएर उनका विरुद्ध सडकमा उर्लिरहेको जनउभारको नेतृत्व गरिरहेका कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको अन्तवार्ता लिएछ ।
अनि राजालाई उठ्नु सम्म रिस उठेछ, उनले बीबीसीलाई केही गर्ने सामथ्र्य राख्दैनन, अनि रिस पोखे उही ८५ वर्षका बुढामाथि ।
त्यही कारण त होला नि चलिरहेको जनआन्दोलनका प्रमुख कमाण्डर कांग्रेस सभापति कोइरालाको निवासमा चलिरहेको एउटा लाइन टेलिफोन पनि आजदेखि काटिएको । कि कसो ?
The URI to TrackBack this entry is: http://prahar.blogsome.com/2006/04/11/%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%be-%e0%a4%a8%e0%a4%b2%e0%a4%bf%e0%a4%8f%e0%a4%95%e0%a5%8b/trackback/
No comments yet.
RSS feed for comments on this post.
Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>